डलरदेखि युराेसम्मको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले बिहीबार एक अमेरीकी डलरको खरिद मूल्य १०९ रुपैयाँ १८ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १०९ रुपैयाँ ७८ पैसा रहेको छ । पाउण्ड स्ट्रलिङको एककाे खरिददर १४३ रुपैयाँ ६८ पैसा र बिक्रिदर १४४ रुपैयाँ ४७ पैसा रहेको छ । कतारी एक रियालको खरिददर २९ रुपैयाँ ९९ पैसा र बिक्रिदर ३० … Continue reading डलरदेखि युराेसम्मको विनिमयदर